चन्द्र योन्जन | Chandra Yonzon - Greetings of New Year 2075 BS

New Year Greetings!

नेपाली महावाणिज्यदूत कार्यलय भिक्टोरीया नयाँ वर्ष २०७५ सालको सुखद उपलक्ष्यमा देशमा सदैव शान्ति र विकास कायम रहिरहोस् भन्ने कामनासहित विश्वका विभिन्न कुनामा रहनुभएका हाम्रा समस्त शुभचिन्तक ,सहकर्मी एवं नेपाली दाजुभाइ,दिदीबहिनी तथा साथीहरुमा सुस्वाथ्य, दिर्घायु, सुख, शान्ति, सम्वृद्धि एवं उत्तररोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

Translate »